SawariRental.com मा जानुहोस्।
Add Vehicle मा क्लिक गर्नुहोस।
आफ्नो गाडीको सबै विवरण भर्नुहोस्।
Submit गरेपछि Whatsapp बटन मा क्लिक गर्नुहोस।
तपाई को whatsapp खुलेपछि। त्यहाँ documents को लिस्ट आउछ।
सबै documents का एक एक फोटा send गर्नु होस्।
तपाइको गाडी Verified भएपछि लाईव हुन्छ।
तपाइलाई whatsApp ग्रुप को लिंक आउछ जोइन हुनुहोस।
हाम्रा सबै तट्रिप WhatsApp ग्रुप या whatsapp प्रसनल मा मेसेज आउछन्।
✅ WhatsApp Trip Group Join गर्नुहोस्।
✅ WhatsApp मा Activeहुनुहोस।
✅ Mobile नम्बर चालु राख्नुहोस्।
✅कुनै पनि trip पहिले Premimum मेम्बरस लाई प्रसनल मा पठाइञ्छ।
✅ तेस पछि WhatsApp ग्रुप मा Trip post गरिन्छ।
✅प्रसनल व ग्रुप मा Trip आएपछि Trip Number र आफ्नो minimum rate हाम्रो ✅WhatsApp नम्बर +9779705677777 मा send गर्नु पर्ने हुन्छ।
✅प्राप्त रेट मध्ये सबैभन्दा कम rate भएका ५ वटा गाडीको offer हामी customer लाई दिन्छौं।
✅Customer ले कुनै गाडी confirm गरेपछि हामी आफैं सम्बन्धित गाडी मालिकलाई contact गरेर booking भएको जानकारी गराउँछौं।
✅ येसबिच तपाइले कल गरेर कन्फर्म गर्न जरुरि छैन।
✅ Deal पूरा भएपछि तेस Trip को मेसेज मा 🅱️ मार्क आउछ ।
✅ कस्टमर ले HOLD गरेमा ⏰ मार्क आउछ ।
✅ कस्टमर ले क्यान्सल गरेमा ❌मार्क आउछ ।
✅Trip नियमहरू:
✅ गाडीको मागेमा फोटो १ मात्र पठाउनु होला।
✅ गाडी अनिवार्य रूपमा Verified हुनु पर्ने।
✅ Rate minimum हुनु पर्ने।
❌एकपटक दिएको Rate फेरि घटाउन वा बढाउन पाइँदैन।
✅ Trip आएको बेला मा कल नगर्नुहोला।
✅ तपाईंले दिएको Rate पुरै तपाईंको नै हुनेछ, यसमा कुनै commission वा charge काटिने छैन।
📢 Trip लिन गाडी अनिवार्य रूपमा Verified हुनुपर्छ ।
📢 नयाँ Trip Request हरू यसै Group मा पोस्ट हुन्छ।
📢कुनै पनि Location क Trip लिन सकिन्छ।
📢 Premium मेम्बर लाई पहिले Trip जान्छ।
📢 Interested भए तुरुन्त Reply गर्न सकिन्छ।
📢एस ग्रुप मा एडमिन ले मात्र पोस्ट गर्ने सुबिधा हुन्छ।
🔄 Trip लिन गाडी अनिवार्य रूपमा Registred हुनुपर्छ ।
🔄Return ट्रिप पोस्ट बाहेक अरु केहि पोस्ट गर्न पाईदैन।
🔄 One Way Trip Return खोज्न प्रयोग हुन्छ।
🔄 खाली फर्किने गाडीका लागि उपयोगी।
🔄 Return Passenger वा Return Booking सजिलै पाउन सकिन्छ।
🔄 Fuel तथा Empty Return Cost बचत हुन्छ।