Rent vehicles anywhere in Nepal
Call: 97056-77-777
No extra fees or hidden charges
Simple and fast rental process
Sawari Rental Nepal को nationwide car rental platform हो जहाँ हजारौं गाडीहरू उपलब्ध छन्। यहाँबाट customers ले direct booking गर्न सक्छन्—no agent, no commission। Daily, weekly, monthly सबै प्रकारका गाडी सजिलै पाइन्छन्। Car owners ले आफ्ना गाडीहरू lifetime free मा list गर्न सक्छन् र direct customer बाट booking पाउँछन्। Sawari Rental ले Nepal भरि travel लाई सरल, छिटो र भरपर्दो बनाउँछ।
Sawari Rental बाट गाडी बुक गर्न धेरै सजिलो छ। तपाईंले direct call, WhatsApp वा website मा गएर form fill up गरेर आफ्नो trip details पठाउन सक्नुहुन्छ। Availability confirm भएपछि जुनसुकै गाडी पनि सजिलै book गर्न सकिन्छ। मात्र 20% advance तिरेर booking confirm गर्न सकिन्छ। यसरी Sawari Rental मार्फत छिटो, सुरक्षित र hassle-free booking गर्न सकिन्छ। Book now
Sawari Rental मा register गर्न धेरै सजिलो छ। website मा गएर “List Your Vehicle” वा register option मा click गर्नुहोस्। आफ्नो नाम, mobile number र गाडीको basic details भरेर form submit गर्नुहोस्। त्यसपछि verification को लागि आवश्यक documents WhatsApp मार्फत पठाउनुहोस्। Verify भएपछि तपाईंको listing live हुन्छ र direct booking पाउन सुरु हुन्छ। Lifetime free listing—no agent, no commission। Register Now
Sawari Rental मा विभिन्न प्रकारका vehicle हरू उपलब्ध छन् जसले सबै प्रकारका यात्रा आवश्यकता पूरा गर्छन्। यहाँ car, jeep, van, bus, luxury गाडीहरू सजिलै पाइन्छन्। Daily, weekly वा monthly basis मा booking गर्न सकिन्छ। Family trip, group tour वा personal travel—सबैका लागि उपयुक्त गाडीहरू एकै ठाउँमा उपलब्ध छन्। Sawari Rental ले Nepal भरि travel लाई सजिलो र flexible बनाउँछ।