Register Your Vehicle | गाडी दर्ता गर्नुहोस् Add Vehicle मा क्लिक गरेर आफ्नो गाडीको विवरण भर्नुहोस्। Listing निःशुल्क छ र तपाईंले जति पनि गाडी थप्न सक्नुहुन्छ।
Verify Your Vehicle | गाडी प्रमाणीकरण गराउनुहोस् आवश्यक कागजातका फोटो हाम्रो व्हाट्सप्प मा पठाउनुहोस्। हाम्रो team ले विवरण र कागजात जाँच गरेपछि तपाईंको गाडीको listing website मा प्रकाशित गर्छ।
Customer Inquiries | ग्राहकका सोधपुछ ३.१ Free Members: वेबसाइटमा तपाईंको गाडीबारे ग्राहकले सोधपुछ गर्दा, Sawari Rental को team ले त्यो inquiry प्राप्त गर्छ र तपाईंलाई सम्पर्क गराउँछ। त्यसपछि तपाईं ग्राहकसँग उपलब्धता र भाडाबारे कुरा गरी डील गर्न सक्नुहुन्छ। ३.२ Premium Members: ग्राहकले वेबसाइटमा तपाईंको गाडीको listing हेरेर तपाईंलाई सिधै WhatsApp मा सम्पर्क गर्छन्। Sawari Rental को team inquiry पठाउने बीचको माध्यम हुँदैन। ऑफलाईन आउने ट्रिपहरू प्रीमियम व्हाट्सप्प ग्रुपमा कस्टमर को नंबर सहित पोस्ट गरिन्छ।
Website Visibility | वेबसाइटमा गाडीको दृश्यता Premium membership भएका गाडीलाई search results मा प्राथमिकता दिइन्छ, जसले ग्राहकले गाडी खोज्दा listing अझ सजिलै देख्न मद्दत गर्छ।
Search Results मा प्राथमिकता: Premium गाडीहरू पहिले, त्यसपछि Verified र अन्त्यमा Not Verified गाडीहरू देखाइन्छन्।
Search for a Vehicle Choose your pickup location, destination, and vehicle type to find listings that suit your trip.
Choose a Vehicle Review the vehicle details and select the one you’re interested in.
Send an Inquiry Send your trip details through the website. For vehicles listed by Free members, our admin forwards your inquiry to the owner. For vehicles listed by Premium members, your inquiry goes directly to the owner.
Discuss Your Trip Discuss availability, pricing, and other trip details with the owner.
Confirm Directly with the Owner Once you agree on the details, confirm your trip directly with the vehicle owner. Sawari Rental does not charge commission
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.